जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता

काठमाडौं । नेपालमा दिगो विकासका लक्ष्य प्राप्त गर्ने कार्य चुनौतीपूर्ण देखिएको सरोकारवालाहरुको छलफलमा बताइएको छ । सामाजिक न्याय र सामाजिक सुरक्षा, समावेशी विकास जस्ता तमाम दिगो विकास लक्ष्यका कामहरु अधुरै छोडेर दिगो विकास प्राप्त गर्न कठिन रहेको उनीहरुको निष्कर्श रहेको छ । जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो … Continue reading जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता